Trend
बिहिबार , अषोज २२, २०८३

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रमुखविहीन रहेका जिल्ला तथा १ वर्ष अवधि पूरा भएका एसपीको सरुवा गरेको छ।

रिक्त रहेका धादिङ र बर्दियामा नयाँ एसपी पठाइएको छ। धादिङमा भेषराज रिजाल  र बर्दियामा सरोज पौडेललाई पठाइएको हो।

त्यसैगरि तनहुँमा टेकबहादुर कार्की क्षेत्री र उदयपुरमा राजन चापागाईंलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो।साभारसुरक्षाखबर

यस्तो छ सरुवा सूची-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP