Trend
आइतबार , भाद्र २८, २०८३

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफैं प्रहरीमा उपस्थित भएका छन् ।

प्रहरीलाई अनुसन्धानमा सघाउन महर आफैं प्रहरीमामा गएका हुन् । साइबर व्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले पक्राउ परेको पुष्टि गरे ।

पीडित रश्मिला धामीले हुलाकमार्फत जाहेरी पठाएको भन्दै अवस्थीले रीतपूर्वक अदालतमा पेश गरिएको बताए ।

पीडित धामी पक्राउ पूर्जी माग्दै साइबर व्युरो पुगेकी थिइन् । प्रहरीले दिन नमानेपछि फर्किएलगत्तै महर आफैं साइबर व्युरोमा उपस्थित भएका थिए ।

मुद्दा चल्ने, नचल्नेबारे अदालतको आदेश पर्खिरहेको प्रवक्ता अवस्थी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP