Trend
शनिबार , फागुण ३०, २०८२

बर्दिया, भदौ १२ / करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका ३६ वर्षीय भिम लाल थारुको बुधबार मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर स्थित पोलमा चढेर नेट बनाउने क्रममा करेन्ट लागेर थारु विद्युत पोलबाट खसेर घाईते भएका थिए ।

घाईते थारुको उपचारको क्रममा नगर अस्पताल भुरिगाउँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP