Trend
आइतबार , भाद्र २८, २०८३

बर्दियामा भव्यताका साथ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

जनमत पार्टी बर्दियाको आयोजनामा स्वाराज अन्दोलनका प्रथम वीर शहिद स्वर्गीय राम मनोहर यादव ज्युको ८ औं श्रद्धानजलि कार्यक्रम बर्दिया जिल्लाकाे गुलारियामा भब्यताका साथ सम्पन्न गरियो।

कार्यक्रममा जिल्ला अध्यक्ष राजेश यादव,के.स.अनवर खान,जिल्ला उपाध्यक्ष सुनील यादव(कृष्ण कुमार यादव),जिल्ला प्रवक्ता राम दुलारे साेनकर,युवा अध्यक्ष मनाेज चाैहान,किसान जनमत संघ जिल्ला अध्यक्ष बच्छराम हरिजन,नगर अध्यक्ष मनाेज गाेडिया,नगर युवा अध्यक्ष बृजेश राय,नगर सचिव राम सुरेश यादव लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP