Trend
बिहिबार , माघ २, २०८२

विद्यालयको हकहित र शिक्षासम्बन्धी मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन विद्यालयका बसहरूमा कालो झण्डा राखी प्रदर्शन गरेका थिए ।

ज्ञानेन्द्र पोख्रेल

 बर्दिया / भाद १६ / बढैयाताल गाऊ पालिका भित्रका निजि विद्यालयहरुले आफ्ना विद्यालय बसहरुमा कालो झण्डा राखेर प्रदर्शन गरेका छ्न ।

बढैयातालको भोलागाैडी देखी वडा नं ८ को सितलावजार सम्म सडकमा गाडी गुडाएर विरोध प्रदर्शन गरेका छ्न। विरोध प्रदर्शन कार्यक्रममा बढैयाताल भित्रका निजि विद्यालयका ३० वटा विद्यालय बस नेपालगंज गुलरिया सडकमा निस्किएको थियो।यसको नेतृत्व निजि विद्यालय संगठन आन्दोलन समिति बढैयातालका संयोजक  नगेन्द्र भण्डारीले गरेका थिए  ।

आन्दोलनका सहभागीहरूले विद्यालयको हकहित र शिक्षासम्बन्धी मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन विद्यालयका बसहरूमा कालो झण्डा राखी प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP