Trend
आइतबार , भाद्र २८, २०८३

मैनापोखर प्रहरी द्वारा फरार कैदी पक्राउ

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / जेनजी आन्दोलन पछि चितवन कारागारबाट फरार कैदी लाई ईलाका प्रहरी कार्यालय मैनापोखर ले आज पक्राउ गरेको छ ।

बर्दिया जिल्लाको बढैयाताल गाऊपालिका मा आई लुकिछिपि बसेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरीक्षक राजेश साहु तेली ले जानकारी दिएका छन्।

 आफ्नै छोरी लाई जवरजस्ती करणी आरोप मा बर्दिया जिल्ला अदालत बाट २१ वर्ष कैद सजाय तोकिएका व्यक्ति भएको र निजले ८ वर्ष कैद भुक्तान गरेकाे देखिन्छ भने निज लाई आवाश्यक कारवाही को लागी कारागार पठाईने कार्य भै रहेको प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP