Trend
बिहिबार , माघ २, २०८२

बर्दिया,भदौ ३०/चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१२ टडुवाकी २७ वर्षीया कबिता रानाको आइतबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

गुलरिया नगरपालिका–१२ स्थित नेपाल केदुवाई सामुदायिक वनमा घाँस काट्न गएको बेला राना चितुवाको आक्रमण गरि ज्यान लिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी रामकुमार चौधरीले बताए ।

चितुवालाई नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने पिडित परिवारले अडान लिएको छ । महिलाको शव बर्दिया अस्पतालमा राखिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP