Trend
बिहिबार , अषोज २२, २०८३

बर्दिया, असोज ७/बबई नदीमा दुई बालिका बेपत्ता भएका छन् । बबई नदीमा नुहाउन गएका दुई बालिका सोमबार दिउँसो बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा गुलरिया नगरपालिका–२ संगम बस्तीका १२ वर्षिय दुर्गा शाही र निशानी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक देबेन्द्र मल्लले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ता बालिकाहरुको खोजी गरिरहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP