Trend
आइतबार , भाद्र २८, २०८३

बर्दिया,असोज ७/गोहीको आक्रमणबाट २५ वर्षिय एक युवक बेपत्ता भएका छन् । गेरुवा गाउँपालिका–२ राजीपुरका २५ वर्षिय विवश थारु गोहीको आक्रमणबाट सोमबार बेपत्ता भएका हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिका–२ राजीपुरस्थित गेरुवा नदीमा भैंसीलाई पानी खुवाउन गएको बेला गोहीले आक्रमण गरि बेपत्ता बनाएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।

बेपत्ता युवकको खोजतलास भईरहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP