Trend
मंगलबार , भाद्र ३०, २०८३

बर्दिया,असोज ८/नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ ।

गुलरिया नगरपालिका–२ संगम बस्तीकी १२ वर्षीया दुर्गा शाही र निशानी थापाको मंगलबार दिउँसो शव फेला परेको हो । बबई नदीमा नुहाउने क्रममा दुई बालिका सोमबार दिउँसो बेपत्ता भएका थिए ।

बबई नदीमा दुवै बालिकाको शव मंगलबार दिउँसो फेला परेको डीएसपी देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP