Trend
आइतबार , भाद्र २८, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / यहि आश्विन ३० गते भारत बहराईच जिल्ला मोतिपुर थाना अन्तरगत नेपाल भारत सिमा को कालिका कण्ठपुर नजिक रहेको बलैगाऊ अच्कउवा भन्ने ठाउँमा मृतक भेटिएका युवक को पहिचान खुलेको र निज युवक बाँसगढी नगरपालिका वडा नं ५ रामपुर बस्ने वर्ष २० का दिनेश सुनार रहेको प्रहरी ले जानकारी दिएको छ भने निज युवक आश्विन २८ गतेका दिन धनगढी जान भनि घर बाट हिडेको भन्ने पारिवारिक स्रोत बाट जानकारी भएको ईलाका प्रहरी कार्यालय मैनापोखर ले जनाएको छ । भने निज युवक कसरी उक्त ठाँउमा पुगे र के कसरी मृत्यु भयो भन्ने कुरा अनुशन्धान भइरहेको प्रहरी ले जनाएको छ भने निज युवक को लास भारतीय क्षेत्रमा भएको कारण भारतिय प्रहरी ले पोष्टमार्टम को लागी भारतको बहराईच लगेको र पोष्टमार्टम पछि उक्त युवको शब परिवार लाई जिम्मा लगाउने नेपाल प्रहरी ले जनाएको छ भने निज युवक को परिवार का सदस्यहरु हिजो नै भारत पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP