Trend
बिहिबार , अषोज २२, २०८३

बर्दिया, कात्तिक १३/जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडीलाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–३ बेल्वाबज्जा स्थित राम दुलारे थारुको बाख्रा खोरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राती १० बजे ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–३ बेल्वाबज्जाका ३५ वर्षीय कालुराम थारु, ३५ वर्षीय लाल बहादुर थारु, ५७ वर्षीय चुन्का थारु, ५० वर्षीय अतिराम थारु, ३४ वर्षीय ठग्गु थारु र ३२ वर्षीय बिपिन भन्ने दिपेश थारु रहेका छन् ।

जुवाखालबाट नगद रु ४७ हजार ४ सय ८० र ७ गड्डी ताससहित ६ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासनबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP