Trend
आइतबार , भाद्र २८, २०८३

बर्दिया, कात्तिक १९/हात्ती स्वास्थ्य शिविरमा हात्तीको स्वास्थ्य चेक जाँच गरिएको छ । ठाकुरबाबा नगरपालिका–९ हात्तीसारमा रहेका हात्तीको मंगलबार र बुधबार स्वास्थ्य चेक जाँच गरिएको हो ।

हात्तीको स्वास्थ्य चेकजाँच तथा नङ काट्ने कार्यमा केएसिएफ भन्ने अमेरिकन भेटनरी डाक्टर, बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसि) चितवन र बर्दियाका चिकित्सक र प्राविधिकहरुको सहभागिता रहेको थियो ।

दुई दिने हात्ती हेल्थ क्याम्पमा निकुञ्जका १३ र एनटिएनसिको एक गरि १४ वटा हात्तीको स्वास्थ्य परीक्षण र हात्तीको बढेको नङ काँटिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी  सरोजमणी पौडेलले जनाए ।

हात्तीको रगत सङ्कलन, हात्तीलाई जुकाको औषधी, टिटनास र रेबिजको भ्याक्सिन पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP