Trend
मंगलबार , फागुण १९, २०८२

ज्ञानेन्द्र पोख्रेल

 बर्दिया  / बढैयाताल  बढैयाताल गाउपालिका वडा नं ३ को भोलागौडी मा यहि मंसीर १४ गते देखी ७ दिन सम्म चल्ने श्रीमद्‌भागवत धार्मिक महोत्सव तथा ज्ञान महायज्ञ आज देखी शुरु गरिएको छ ।

‏ बढैयाताल को भोलागौडी बजार मा रहेको निर्माणाधीन अकला मन्दीर को निर्माण कार्य आर्थिक अभावमा पुरा गर्ने नसकिएको अवस्थामा उक्त मन्दीर निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यले श्रीमद्‌भागवत धार्मिक महोत्सब तथा ज्ञान महायज्ञ को आयोजना गरिएको र यस धार्मिक महोत्सव बाट करिब ५० लाख दाताहरुबाट सहयोग संकलन हुने अपेक्षा गरिएको आयोजक मुल समितिका संयोजक रविन्द्र रावल ले जानकारी दिएका छन् भने यस श्रीमद्‌भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव को उदघाटन लुम्बिनी प्रदेश सभाका सदस्य भुवनेश्वर चौधरीले उदघाटन गर्दै यसरी यस ठाउँका जनताहरु एक भई धार्मिक महायज्ञ संन्चालन गरी मन्दिर जस्तो पवित्रा संस्था निर्माण गर्ने प्रतिबद्धता गरी काम अगाडि बढाएको मा सबैलाई सक्दो सहयोग गर्ने अपिल गरेका थिए भने यस मन्दिर निर्माण कार्य अधुरो रहेमा आफुले प्रदेश सरकार बाट केही बजेट विनियोजन को लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने आज देखी संन्चालन गरिएको श्रीमद्‌भागवद सप्ताह ज्ञान महायज्ञ यहि मंसीर २१ गते सम्म संन्चालनमा रहने छ । भने यस धार्मिक ज्ञानमहायज्ञ का कथा बाचक पं रामचन्द्र तिमिल्सीना र पं हरिशचन्द्र तिमिल्सीना रहेका छन् । भने आजै मन्दीर परिसर वाट कलश यात्रा समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP