Trend
बिहिबार , जेठ २८, २०८३

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया निर्वाचन क्षेत्र नं १ स्तारिय क्षेत्रिय भेला तथा पार्टी प्रवेश कार्यक्रम आज बढैयाताल को मैनापोखर मा सम्पन्न भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र नं १ का सभापति दिपक खनाल को सभापतित्व मा सम्पन्न कायक्रम का प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली  र विशिष्ट अतिथि केन्द्रीय प्रशिक्षण विभाग सचिब कमल सुवेदी रहेका थिए ।

यस कार्यक्रममा बढैयाताल गाऊपालिका भित्र रहेको विभिन्न दलहरुबाट असन्तुष्ट समुहहरुको स्वतन्त्र विचार समुह को सबै सदस्यहरु संयोजक रतन जैसीको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् भने अन्य पार्टीमा आवद्ध गरि करिव १ सय जना भन्दा बढी प्रवेश गरेको जानकारी क्षेत्रिय कार्य समितिका सदस्य शारदा लम्सालले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP