Trend
बिहिबार , माघ २, २०८२

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस

 ज्ञानेन्द्र पोख्रेल

बर्दिया / पुष२०/ एमाले ले यहि फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि बर्दिया क्षेत्र नं १ को यहि मिति पौष २० गते बसेको निर्वाचन क्षेत्र नं १ कमिटी को विस्तारीत बैठकले क्षेत्र नं १ को उम्मेदवार को लागी पाँच जनाको नाम सिफारिस गरेको छ ।

विस्तारित बैठकले आकाक्षी हरु को संख्या घटाई एकल सिफारिसको अधिकतम प्रयास गरेको थियो तर आकाक्षी हरु मध्ये कसैले पनि आफ्नो नाम फिर्त लिन नचाहे पछि सबैको नाम राखेर सिफारीस को लागि प्रदेश कमिटीमा पठाउने निर्णय भएको जानकारी नेकपा एमाले ले जनाएको छ भने सिफारीस मा पर्ने हरुमा नेकपा एमाले बर्दिया जिल्ला कमिटी का अध्यक्ष १-शालिकराम अधिकारी , २-कपिलदेव ज्ञावली ३-सुरेश रेग्मी ४- गोविन्द थपलिया र ५- सुषमा चौधरी गरी ५ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP