Trend
बिहिबार , जेठ २८, २०८३

काठमाडौं । नेपाल आयल निगमले एक वर्षमा ३६७ अर्ब रूपैयाँको कारोबार गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार गत आर्थिक वर्षमा निगमले स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट उक्त रकम बराबरको कारोबार गरेको हो ।

‘गत आवमा स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगबाट कुल ३६७ अर्बको कारोबार गरेकोमा खुद नाफा १३ अर्ब ६७ करोड भएको र सरकारी राजस्वमा १२४ अर्बको योगदान गरेको छ’, निगमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कार्यकारी निर्देशक भट्टका अनुसार निगमले गत आर्थिक वर्षमा पेट्रोल ६३ हजार कि.लि.; डिजेल १२२ हजार कि.लि.; मट्टितेल २ हजार कि.लि.; हवाई इन्धन १८ हजार कि.लि. र एल.पी. ग्यास ४६ हजार टन आपूर्ति गरिएको थियो ।सभारनेपालप्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP