Trend
शनिबार , फागुण २, २०८२

जनजागरण महिला संघले वितरण गऱ्यो न्यानो कपडा

ज्ञानेन्द्र पोख्रेल

बर्दिया /  ८ / माघ टेवा नेपालको आर्थिक सहयोगमा उपलब्ध भएको न्यानो कपडा जनजागरण महिला संघ ले यहि माघ ८ गते वितरण गरेको छ ।

बढैयाताल गाउपालिका वडा नं १ र वडा नं २ का सुत्केरी महिला, विपन्न जेष्ठ नागरिक र अपाङ्गता भएका करिब १ सय नागरिक हरु लाई न्यानो कपडा फाईवर सिरक वितरण गरिएको जानकारी जनजागरण महिला संघ ले दिएको छ । बडा कार्यालय परिसरमा भएको वितरण कार्यक्रम मा जनप्रतिनिधि , नेपाल रेडक्रस सोसाइटी का प्रतिनिधि, पत्रकार , नागरिक समाज का प्रतिनिधि , उद्योग वाणिज्य संघ का प्रतिनिधि लगायतको उपस्थिति मा वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु


TOP