Trend
मंगलबार , भाद्र ३०, २०८३

निर्वाचन सुरक्षाका लागि स्थानीय तहसँग समन्वय गर्न गृहमन्त्रीको निर्देशन

अफजल खान✍️

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन स्थानीय जनप्रतिनिधिहरूसँगको सहकार्यलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ।

जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिँदै मन्त्री अर्यालले निर्वाचन पूर्व र निर्वाचनको समयमा सुरक्षा चुनौतीहरूलाई न्यूनीकरण गर्न स्थानीय निकायसँगको समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP