Trend
बिहिबार , अषोज २२, २०८३

 

स्वास्थ्य क्षेत्रमा जनचेतनामूलक समाचार तथा जनसरोकारका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आउनुभएको योगदानको कदर गर्दै चौहानलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

अफजल खान्✍️

बर्दिया / नेपाल पत्रकार महासंघ बाँकेले प्रदान गर्दै आएको “माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार” बाट रामप्रसाद चौहान सम्मानित भएका छन् ।
स्वास्थ्य क्षेत्रमा जनचेतनामूलक तथा अनुसन्धानमूलक समाचार लेखनमार्फत उत्कृष्ट योगदान पुर्‍याउँदै आएको मूल्यांकन गर्दै चौहानलाई उक्त पुरस्कार प्रदान गरिएको हो । स्वास्थ्य पत्रकारितामार्फत जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठान गर्दै आएको भन्दै उहाँको कार्यको प्रशंसा गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा प्रभावकारी कलम चलाउने सञ्चारकर्मीलाई “माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार” प्रदान गर्दै आएको छ । यस वर्षको पुरस्कारबाट सम्मानित भएका चौहानलाई पत्रकारिता क्षेत्रमा निरन्तर सफलताको शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP