Trend
मंगलबार , असार ३०, २०८३

बर्दियाका उखु किसान आन्दोलित
बर्दिया,
बर्दियाका उखु किसान आन्दोलित भएका छन् । सरकारले उखु किसानलाई उपलब्ध गराउने अनुदान रकम भुक्तानी नदिदाँ उखु किसान आन्दोलित भएका हुन् । आन्दोलित उखु किसानले बुधबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालमार्फत सरकारलाई आन्दोलित किसानले ज्ञापन पत्रसमेत बुझाएका छन् । सरकारले उखु किसानलाई उपलब्ध गराउने प्रतिक्विन्टलको रु ७० अनुदान नदिएको आन्दोलित किसानले जनाएका छन् । अन्य जिल्लालाई प्राथमिकतामा राखी अनुदान रकम दिएपनि बर्दियाका किसानलाई सरकारले बेवास्ता गरेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP