Trend
बिहिबार , अषोज २२, २०८३

बर्दियामा १५ किलो अफिमसहित दुई महिला पक्राउ

बर्दिया,असार ७
लागु औषध अफिमसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–३ उत्तर भकारी स्थितबाट लागु औषधसहित बढैयाताल गाउँपालिका–४ खैरेनीकी ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढी नगरपालिका–३ लक्ष्मणपुरकी ४२ वर्षीया मिना रोकायालाई प्रहरीले आइतबार पक्राउ हो ।
दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा घर्ती मगरले बोकेको कालो रङको झोलाभित्र लुकाई रहेको अवस्थामा १५ किलो ३ सय ४० ग्राम लागु औषध अफिम जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ३ थान मोबाइल र नगद रु ३४ हजार ५० बरामद भएको जनाईएको छ । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP