Trend
बिहिबार , अषोज २२, २०८३

बर्दिया,असार २०


तलाउमा नुहाउन गएका एक बालक बेपत्ता भएका छन् । मधुवन नगरपालिका–७ मुक्त कमैया बस्ति स्थित रहेको तलाउमा नुहाउन गएका मधुवन नगरपालिका–५ का गाउँ नंम्बर ११ का १५ वर्षीय सिद्धान्त विक शनिबार दिउँसो बेपत्ता भएका हुन् । दिउँसो करिब साढे २ बजे साथीहरुसंग तलाउमा नुहाउन गएको बेला बालक बेपत्ता भएको जनाईएको छ । बालकलाई खोजतालसको लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP