Trend
मंगलबार , असार ३०, २०८३

गुलरियाका नगर प्रमुखद्वारा विद्यालयको अनुगमन

अफजल खान / बर्दिया, असर २५

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले लालपुर गाउँमा रहेको हिमालय अधारभुत  बिधालयको अनुगमन गर्नुभएको छ । विद्यालयको शैक्षिक, भौतिक तथा पूर्वाधार अवस्थाको नगर प्रमुखले बिहीबार अनुगमन गर्नुभएको हो ।अनुगमनका क्रममा नगर प्रमुख यादवले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, सरसफाइ, हरियाली, व्यवस्थापन तथा समग्र विद्यालय सञ्चालन लगायतका विभिन्न पक्षहरूको निरीक्षण गर्नुभएको थियो। उहाँले विद्यालयको समग्र विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि आवश्यक सुझावसमेत प्रदान गर्नुभएको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष मनोज यादवले जानकारी दिनुभयो। यस अवसरमा समाजसेवि तथा शिक्षा प्रेमी पंकज यादवले नगरप्रमुखको विधालय अनुगमन र सहयोग प्रती खुशी वेक्त गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सिप सिकाउदै बढैयाताल गाऊपालिका

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

गुलरिया नगरपालिकाले गर्यो कारितास नेपालका तीन जनालाई सम्मानित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रम सफल बनाउन बढैयातालमा समीक्षा

अपाङ्गता भएका ब्यक्तिहरुको लागी व्यवसायीक कृषि तालिम सम्पन्न:


TOP