Trend
मंगलबार , भाद्र ३०, २०८३

बढैयातालको कर्णालीपुरबाट कटुवा पेस्तोल बरामद
बर्दिया,साउन २२
बढैयाताल गाउँपालिका–७ कर्णालीपुर स्थितबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ । बाटोको छेउमा बेवारिसे अवस्थामा शुक्रबार दिउँसा फेला परेको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा पेस्तोल फेला पारेको थियो । बरामद गरिएको कटुवा पेस्तोल जिल्ला प्रहरी कार्यालय गुलरियामा सुरक्षित राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP