Trend
मंगलबार , भाद्र ३०, २०८३

“इलाम माइ नगरपालिका वडा नं. ५ स्थित कालीखोलाको भीर जंगलमा एकजना २१ वर्षीय युवती निर्मला राईको ला’स झु’न्डि’एको अवस्थामा भेटिएकी छ। उनको ला’स झु’न्डिए’को अवस्थामा शरी’रले माटोलाई छो’एको अवस्थामा भेटिएको भनेर माइती पक्षले बताएका छन्। यसलाई माइतीपक्षले शंकाको दृस्टीले हेरेका छन्। उनीहरू पनि अहिले घटना स्थलमा आइपुगेका छन्।”

“उनी भीरबाट लडेर रुखमा अड्केको जस्तो पनि देखिन्छ र उनको साथमा एउटा डोरी समेत छ।

“यसो हेर्दा झु- न्डि-एर नै म- रेको जस्तो देखिन्छ र च्याउ टिप्न भनेर आउँदा सुरुमा उनकै श्रीमानले देखेर बचाउन सकिन्छ कि भनेर डो- री का-टि’दि’एछन् र क- रा उँदै मान्छेहरू समेत बोलाएका रहेछन्,भनेर स्थानीय विनोद लिम्बूले जानकारी दिए। त्यहाँ आउने प्रत्यक्षदर्शी हरूले झु-न्डि- एकै अवस्थामा देखेका थिए भन्ने जानकारी प्राप्त भएको छ।”

“उनको श्रीमानसँग बुझ्दा खासै म-र्नुपर्ने खालको कुनै पनि कारण नभएको बताएका छन्। अहिले लासलाई पो’ ष्टमा’ र्ट’मका लागि जिल्ला अस्पताल लगिएको छ। भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ।”

https://youtu.be/duQ5qlP2xqw

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP