Trend
बिहिबार , माघ २, २०८२

गुलरिया, भाद्र १९ गते / कोटहि माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा कल्पना श्रेष्ठ लोध सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
यही भदौ १४ गते आयोजित अभिभावक भेलाले लोध सहित ओम प्रकाश लोध,असर्फी यादव र निर्मला चौहान गरि ४ जनालाई सदस्य पदमा सर्वसम्मत चयन गरेको थियो ।विद्यालयको पदेन सदस्यमा वडा नम्वर ४ का अध्यक्ष सुरेश गौतम ,प्रधानाध्यापक मदनसिग्देल र शिक्षक प्रतिनिधि भीम प्रसाद पौडेल गरि ३ जना रहेका छन ।निर्वाचित र पदेन सदस्यहरूको बहुमतले आज शान्तादेवी ज्ञवाली र इस्राइल बेहेनालाई सदस्यमा मनोनित गरि समितिलाई पूर्णता दिएको छ। व्यवस्थापन समितिको पूर्णतासगै बसेको आजको पूर्ण बैठकबाट बहुमतको निर्णयले अध्यक्ष पदमा कल्पना श्रेष्ठ लोधलाई सर्वसम्मत रुपमा चयन गरेको प्रधानाध्यापक मदन सिग्देलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिको कार्यकाल ३ बर्षको रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP