Trend
शनिबार , भाद्र २७, २०८३

असोज ०६

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वार्ड नं -१ स्थित श्री सरस्वती माध्यामीक विद्यालयमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खान ज्यु लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विद्यालय द्वारा भव्यताका साथ स्वागत् गरियो।

विद्यालयमा रहेका विभिन्न प्रकारका उत्पन्न भएका समस्याहरु उपर छलफल गरी त्यसको आगामी दिनमा सामाधान गर्ने माननीय अब्दुल खांन ज्युबाट प्रतिबद्धता जनाउदै विद्यालयमा अध्यनरत विद्यार्थी खेलाडीहरुलाई केही मात्रमा आफ्नो व्यक्तिगत तर्फबाट क्रिकेट सामग्री हस्तानतरण गर्दै यहि २०८१को बड़ा दसैँ, दिपावली तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP