लेखकबाट अन्य
सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन्
अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु
३१ असार, काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र
बारबर्दिया नगरापलिकामा राजस्व सङ्कलन कार्य असार ३२ देखि साउन २ गतेसम्म बन्द हुने
२०८२ असार बारबर्दिया नगरपालिकाले राजश्व संकलन कार्य बन्द हुने सूचना जारी गर्दै आगामी असार ३२ गतेदेखि साउन २ गतेसम्म राजस्व संकलन कार्य स्थगित हुने जानकारी
भारतिय नागरिकको मोटरसाईकल दुर्घटनामा परि मृत्यु
गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समन्वय समिति कार्यालय नजिक भित्री सडकखण्डमा मोटरसाईकल विद्युत पोलमा ठोक्किँदा भएको दुर्घटनामा भारतका एक नागरिकको मृत्यु भएको छ
बर्दियाका पत्रकारिता जगतले गुमायो एक स्तम्भ मोटरसाइकल दुर्घटनामा – बस्यालको दुःखद निधन
बर्दिया, बर्दियाका वरिष्ठ पत्रकार, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष तथा बर्दिया शाखाका पूर्व अध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएको
गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु
आफजल खान बर्दिया, असार २९ / गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–५ जिल्ला समन्वय समिति कार्यालय नजिक भित्री सडकखण्डमा
२ महिनामा सुर्खेतमा लागुऔषधसहित ४४ पक्राउ
२९ असार, कर्णाली । सुर्खेतमा पछिल्लो दुई महिनामा ७ किलो लागुऔषध बरामद भएको छ । लागुऔषधसहित ४४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी
लागू औषधसहित गुलरियाका दुई युवक पक्राउ
आफजल खान बर्दिया, असार २७ / लागू औषधसहित गुलरियाका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई बिहीबार
बाढीपछि रसुवागढीमा विद्युत आपूर्ति ठप्प
काठमाडौं – नेपाल-चीन नाका क्षेत्रको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत्
कृषि उत्पादन बढाउन उपकरणमा अनुदान
इलाम– पचहत्तर प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पाएपछि माईजोगमाई गाउँपालिका–३ का हरि ढकालले खेती विस्तार गरेका छन् । माईजोगमाई–५ का तुलसी चापागाईँ पनि खेतबारी खन्ने












